Home » , » Caption 3

Caption 3

कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,
जुन पनि रून्छ हाेला कसैकाे यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !!

0 comments:

Post a Comment