Home » » caption 8

caption 8

"मेरो मन मेरो मर्जी"
सायद यसो नभन्ने मान्छे बिरलै भेटिन्छन होला।
हुन पनि हो कसैलाइ खुसी बनाउनको निम्ति कस्ले आफ्नो मर्जी त्यागोस। सायद यहि कमजोरी थियो।
आफ्नो चित्त बुझाउन भए पनि भन्दिए हुन्थ्यो जस्तो लाग्ने मान्छेबाट नै कहिले काहीँ अनपेक्षित उत्तरले गर्दा गुलाफ जसरि राम्रो देखेर टिप्न जादा काडाले घोचे जस्तै मनमा बिझाइरहदो रहेछ र अब कुनै औपचारिक संबादमा बिस्वास गर्नै पर्ने कुरामा पनि कता कता बिझाइरहदो रहेछ ।

0 comments:

Post a Comment