श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।
Girlfriend Boyfriend best nepali jokes
जब तिम्रो बिहे हुन्छ
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।
kukhuri ra aanda ma ko first
कालेः कुखुरी नि...!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नुप्रथ्यो नि
(1) Ekadesh ma euta Bhoot thiyo usle sadhai kattu ma Moot thiyo.
(2) हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन, यो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।
(3) श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।
(4) Euta Bhoot le Arko Bhoot lai sodhe6 : K timi man6e ma bishwash garda6au ??
(5) काले Campus admission को फर्म भर्न बुटवलबाट राजधानी काठमाडौँ पुगेछ किनकी Formमा Please fill all information in Capital भनी लेखीएको थियो ।
kukhuri ra aanda ma ko first
कालेः कुखुरी नि...!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नुप्रथ्यो नि
Blood Test and Urine Test
(Kale n gore nepali unicode jokes)
काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए ...गोरे किन रोको यार त...?गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको ...
काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु
Best Short Nepali jokes, nepali jokes sms ( one line nepali short jokes in roman n in nepali unicode )
(1) Ekadesh ma euta Bhoot thiyo usle sadhai kattu ma Moot thiyo.
(2) हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन, यो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।
(3) श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।
(4) Euta Bhoot le Arko Bhoot lai sodhe6 : K timi man6e ma bishwash garda6au ??
(5) काले Campus admission को फर्म भर्न बुटवलबाट राजधानी काठमाडौँ पुगेछ किनकी Formमा Please fill all information in Capital भनी लेखीएको थियो ।
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न
एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....
kale n gore short nepali jokes
कसरी अडिन्छ पानी
1. गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको यसमा पानी कसरी राख्ने हो अनि जसो तसो राखीहाल्यो भने पनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी ।
म किन भाग्ने
2. काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।।
पस्न दे
3.कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो । कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।
किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
School And Teacher (nepali jokes in nepali )
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!
खोइ त मेरो किस
कालेलाई ठुलै lottery परेछ अनि एउटा कपडा पसल खोल्यो ।
काले जिस्कदैः एक किस ।
गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस ।
कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।
गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है...भन्दै दोकानबाट जान्छे ।
साथी हजुरहरुसँग भएका रमाइला नेपाली जोक्सहरु तल दिइएको कमेन्ट बक्स प्रयोग गरी शेयर गर्नुहोला ।
0 comments:
Post a Comment